Create a free blog in Nepali Language, a complete visual tutorial अब ब्लग नेपालीमै
हामी मध्ये धेरैलाई नेपाली मै ब्लग लेख्न मन लागेको हुन्छ अचेल, तर बिडम्बना नेपाली भाषाको ईन्टरनेटमा अत्यन्त कम् प्रयोग हुनाले हामी सबैले दु:ख पाइरहेका छौ। किनकी नेपालीमा लेख्नु तेती सजिलो पक्कै छैन। नेपाली font सबै कम्प्युटरमा display नहुने र फन्टको एकरुपता पनि नहुँदा, हामीलाई दु:ख भाएको हुन्छ। तर रोमन बाट नेपाली युनिकोड म परिवर्तन गर्न …