सुन्सान देश अनि नागरिक सर्वोचता : NepalBandh – the way Maobadi wants
फेरी पनि नेपाल बन्द कस्तो मज्जा है! माओवादीको नागरिक सर्वोचताको लागि नेपाल बन्ध रे! नेपालबन्दको हार्दिक मंगलमय शुभकामना बल्ल बन्द भयो, तैपनि अफिस जानैपर्ने है बरु एक्-दुई महिनै बन्द गरे कसो होला नाम नेपालबन्द अनि सडक सुन्सान तर मासुभात अनि रक्सिको साथ !