बुझेको

Operation Day Pogo: Nepal

It’s a good news. Operation Day Pogo in Nepal, at least in one department. The department is again related to LABORERS – Nepalese laborers who go to employment in foreign (Nepal govt hasn’t well marked the line between white color job and the rest or many; hence all are laborers – the stamina ones!)

गए दु:खका दिन – The Modern Nepal #Reality

कान्तिपुर पत्रिकाको ग्राहक बन्दा गाडी उपहार, नागरिक पत्रीका को ग्राहक बन्दा घर उपहार, राजाधानी को ग्राहक बन्यो टि. भि., फ्रिज लगायतका इलेक्ट्रोनिक सामान उपहार! जाडोमा अलिकती लुगा फाटोको जरुरी थियो त्यै पनि “अन्नपूर्ण पोस्ट” ले पुरा गरिदिने भएछ- एक जोर ट्र्याक सुट दिएर । छोरा छोरी पढाउनु पर्यो किताब देखी स्कुल फि सम्मको जिम्मा चाउचाउले …

गए दु:खका दिन – The Modern Nepal #Reality Read complete article »

धर्म गर्न सिकाउने बिस्कुट

धर्म छाड्यो, पापको पनि रहेन डर त्यस्ताहरुको नपरौं है हामी भर गर्न सकेन केही, त्यसैले थाल्यो नक्कल बुझौं आजै – KWALITY नै हो सक्कल ~  Kwality JackPot (Vegeterian biscuit from Nepal) “धर्म गर्न सिकाउने बिस्कुट”

नेताले नेपाली जनता एसरी भुट्छन्

कठै! जनताका लागि बम पड्काएको रे – नेताले नेपाली जनता एसरी भुट्छन्  – Terrorism in name of People – making Nepal even worst. Baidhe says he blasted and killed people for the good shake of Nepalese. Holy shit. (Published in Kantipur Daily, December 18, 2013)

Scroll to Top