MySansar.com writes:
संविधान सभामा प्रधानमन्त्री पदको लागि आज भएको निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्ड भारी मतले विजयी हुनु भएको छ । कुल मतदाता ५७७ मध्य उनले संविधान सभामा उपस्थित २१ दल र स्वतन्त्र सभासदहरुको गरि जम्मा ४६४ मत प्राप्त गर्नु भएको थियो । उहाँका प्रतिदन्दी नेपाली काँग्रेसका उम्मेदवार शेर वहादुर देउवाले नेपाली काँग्रेसको मात्रै ११३ मत प्राप्त गर्नु भएको थियो । राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनशक्तिले तठस्थ रहने घोषणा गरेका थिए भने नेपाल मजदुर किसान पार्टीका सांसदहरु मतदानमा सहभागी भएनन् । संविधान सभाको निर्वाचन भएको लामो समयपछि आज देशले नयाँ प्रधानमन्त्री पाएको छ । र निकट भविष्यमा नै मन्त्री मण्डलको विस्तार साथै सरकार गठनले पूर्णता पाउनेछ ।
More articles about Prachanda from Ekendra’s Blog here!
View Comments (1)
नागरिक समाज को नाम बाट फेस बुक चलाउने मानिस देखि सचेत हुनुहोला / सुरुमा बामदेव गौतम को नाममा फेस बुक खोलेर अहिले नागरिक समाज को नाममा फस्बूक चलाउने मानिस लम्जुंग जिल्लाको दुरादंदा घर भै अहिले काठमाडौँ चाहबिल मा बस्ने प्रताप थापा हुन्, जो २०५५ सालमा गाउँ कि १५ बर्से किसोरी राम माया बि. क. को बलात्कार पछी फरार भै २०५७ सालदेखि माओ बदीमा लागे /
२०६० सालमा दोलखा मा रहदा आर्थिक अनिमियाताको कारबाहीमा परेपछि इंडिया भागी 2065 सालमा नेपाल आएर काठमाडौँ का विभीन्न ठाउहरुमा गुण्ड गर्दी र चन्दा संकलनमा समेत संलग्न भैरहेका मानिस हुन् /उनको नाम मा अहिले पनि लम्जुंग जिल्ला अदालत मा बलात्कार को मुद्दा pending छ, तर माओबादीको आडमा प्रहरीले उसलाई पक्राउ गर्न सकेको छैन / कहिले माओ बदीमा लागे प्रवेश गरे भन्ने त कहिले अरुको चरित्र हत्या गर्दै जथाभावी कमेन्ट र posting गर्दै नागरिक समाज को बदनाम गरिरहेको छ /
कोहि पत्रकार मित्र अथवा कसैलाई आबासक परेमा म उसको बारेमा सम्पूर्ण प्रमाण सहित जानकारी दिन सक्छु/