(नेपाली जहाज आकाशमा) Danfe – Nepal's first home made plane successfully flies in Pokhara's sky

जहाज उडानको एक सय बर्षलामोर् इतिहासमा नेपाली बैज्ञानिकले बनाएको पहिलो नेपाली जहज डाँफेको शनिबार पोखरामा सफल परिक्षण उडान गरिएको छ । पोखराका यूवा बैज्ञानिक विकास पराजुलीको नेतृत्वको टोलीले निर्माण गरेको तीन वर्षछि उडान अनुमति पाएका डाँफेको अन्तराष्ट्रिय उडड्यन दिवसमा दिन पोखरा बिमानस्थलमा उडान गरिएको हो ।

रसियन पाईलट अलेक्जेण्डर म्याक्सीमोभले डाँफेलाई १५ फिट माथि करिव एक मिनेट हावामा तैराएका थिए । म्याक्सिमोभ एभिया क्लबका पाइलट हुन् । नेपालमै विमान बनाउने आफ्नो सपना पूरा गरी छाड्न त्यत्तिबेलै डाँफे एयरक्राफ्ट फेब्रिकेसन ग्रुप गठन गरी पराजुलीको नेतृत्वमा सातजना विद्यार्थीले विमान बनाएका हुन् ।
पोखरा विमानस्थल विमानस्थलभन्दा कम व्यस्त भएकोले यहाँ परीक्षणका लागि ल्याईएको हो । १० लाख रुपैयाँको लागतमा निमार्ण् गरीएको डाँफे दुई घण्टासम्म एक सय किलोमिटर प्रतिघण्टा ६ हजार फिटसम्म उड्ने क्षमताको छ ।

चरालाई हावामा तैरिन पखेटाको सहायता चाहिएजस्तै डाँफे विमानलाई हावामा तैरिनलाई आवश्यक १० मिटर फैलिएको पखेटा प्रयोग गरिएको छ भने विमानमा दुईवटा आरामदायी सिट छन् ।  सिटमुनी इन्धन ट्याङ्की छ भने त्रिभुजाकार विमानको पछिल्लो भागमा शक्ति यन्त्र जडान गरिएको छ । पराजुलीको नेतृतवमा रहेको टोलीले तीन वर्षअघि काठमाडौको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा 'रिर्सच थेसिस' को रुपमा विषय उठान गरेका थिए । उडान हेर्न पोखरा विमानस्थलमा दर्शकहरुको भीड लागेको थियो । टोली प्रमुख पराजुलीका पिता शिवप्रसाद पराजुली हृविल चियरमै छोराले बनाएको जहाज हेर्न विमानस्थल पुगेका थिए । आमा गोमा पराजुली लगायत आफन्तहरुको पनि विमानस्थलमा भीड लागेको थियो । विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह लगायत कास्कीका सरकारी अधिकृतहरु परिक्षण उडान हेर्न विमानस्थल पुगेका थिए ।
डाँफेको सफल उडान भएपछि मन्त्री शाहले विज्ञान र प्रविधिको विकास गर्न सरकारले एक करोड रकम निकासा गर्न लागेको बाताउदै डाँफे निर्माण गर्न लागेको १० लाख रुपैंया पनि सरकारले बेहोर्ने बताए । उडान पछि डाँफे बनाउने टोलिका सदस्य रमेश रानाभाटले आफ्हरुको महेनतलाई सरकारले ढिलैभएपनि कदर गरेकोमा खुशी व्यक्त गरे । यसले आफुहरुलाई उच्च स्तरको जहाज बनाउन प्रेरणा मिलेको उनले बताए ।

अन्य विमान झैं बर्नौलीको सिद्धान्तमा आधारित भएर यो विमान उड्ने टोली प्रमुख पराजुलीले बताए । धावनमार्गमा ७३.२ कि.मि.प्रतिघण्टाको गतिमा ९५.३२ मिटर गुडेपछि यसले जमिन छोडेको थियो ।
उडानको समय चारसय किलोग्राम तौल धान्ने क्षमता भएको डाँफे ५० लिटर इन्धन लिएर दुई घण्टासम्म लगातार उडान गर्न सक्ने भएपनि आहिले एक मिनेट मात्र उडान परीक्षण गरिएको थियो । एभिया क्लब पोखराकी निर्देशक नताशा श्रेष्ठका अनुसार यो विमान दक्षिण एसियाकै नयाँ उत्पादन हो । विमान उडान तालिमबारे प्रशिक्षण दिँदै आएको एभिया क्लबले डाँफे विमानकै आधारमा अरु विमानसमेत नेपालमै उत्पादन गर्न सकिने बताएको छ ।

Danfe, a long awaited project of brilliant minds of the Pulchowk Campus IOE, finally flies in the Pokhreli sky today at about 1630. It’s finally off the governmental hassle and flew like a Danfe, but the question remains how will it’s future go? Read detail news below from PokharaNews.

जहाज उडानको एक सय बर्षलामोर् इतिहासमा नेपाली बैज्ञानिकले बनाएको पहिलो नेपाली जहज डाँफेको शनिबार पोखरामा सफल परिक्षण उडान गरिएको छ । पोखराका यूवा बैज्ञानिक विकास पराजुलीको नेतृत्वको टोलीले निर्माण गरेको तीन वर्षछि उडान अनुमति पाएका डाँफेको अन्तराष्ट्रिय उडड्यन दिवसमा दिन पोखरा बिमानस्थलमा उडान गरिएको हो ।

रसियन पाईलट अलेक्जेण्डर म्याक्सीमोभले डाँफेलाई १५ फिट माथि करिव एक मिनेट हावामा तैराएका थिए । म्याक्सिमोभ एभिया क्लबका पाइलट हुन् । नेपालमै विमान बनाउने आफ्नो सपना पूरा गरी छाड्न त्यत्तिबेलै डाँफे एयरक्राफ्ट फेब्रिकेसन ग्रुप गठन गरी पराजुलीको नेतृत्वमा सातजना विद्यार्थीले विमान बनाएका हुन् ।
पोखरा विमानस्थल विमानस्थलभन्दा कम व्यस्त भएकोले यहाँ परीक्षणका लागि ल्याईएको हो । १० लाख रुपैयाँको लागतमा निमार्ण् गरीएको डाँफे दुई घण्टासम्म एक सय किलोमिटर प्रतिघण्टा ६ हजार फिटसम्म उड्ने क्षमताको छ ।

चरालाई हावामा तैरिन पखेटाको सहायता चाहिएजस्तै डाँफे विमानलाई हावामा तैरिनलाई आवश्यक १० मिटर फैलिएको पखेटा प्रयोग गरिएको छ भने विमानमा दुईवटा आरामदायी सिट छन् ।  सिटमुनी इन्धन ट्याङ्की छ भने त्रिभुजाकार विमानको पछिल्लो भागमा शक्ति यन्त्र जडान गरिएको छ । पराजुलीको नेतृतवमा रहेको टोलीले तीन वर्षअघि काठमाडौको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा ‘रिर्सच थेसिस’ को रुपमा विषय उठान गरेका थिए । उडान हेर्न पोखरा विमानस्थलमा दर्शकहरुको भीड लागेको थियो । टोली प्रमुख पराजुलीका पिता शिवप्रसाद पराजुली हृविल चियरमै छोराले बनाएको जहाज हेर्न विमानस्थल पुगेका थिए । आमा गोमा पराजुली लगायत आफन्तहरुको पनि विमानस्थलमा भीड लागेको थियो । विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह लगायत कास्कीका सरकारी अधिकृतहरु परिक्षण उडान हेर्न विमानस्थल पुगेका थिए ।
डाँफेको सफल उडान भएपछि मन्त्री शाहले विज्ञान र प्रविधिको विकास गर्न सरकारले एक करोड रकम निकासा गर्न लागेको बाताउदै डाँफे निर्माण गर्न लागेको १० लाख रुपैंया पनि सरकारले बेहोर्ने बताए । उडान पछि डाँफे बनाउने टोलिका सदस्य रमेश रानाभाटले आफ्हरुको महेनतलाई सरकारले ढिलैभएपनि कदर गरेकोमा खुशी व्यक्त गरे । यसले आफुहरुलाई उच्च स्तरको जहाज बनाउन प्रेरणा मिलेको उनले बताए ।

अन्य विमान झैं बर्नौलीको सिद्धान्तमा आधारित भएर यो विमान उड्ने टोली प्रमुख पराजुलीले बताए । धावनमार्गमा ७३.२ कि.मि.प्रतिघण्टाको गतिमा ९५.३२ मिटर गुडेपछि यसले जमिन छोडेको थियो ।
उडानको समय चारसय किलोग्राम तौल धान्ने क्षमता भएको डाँफे ५० लिटर इन्धन लिएर दुई घण्टासम्म लगातार उडान गर्न सक्ने भएपनि आहिले एक मिनेट मात्र उडान परीक्षण गरिएको थियो । एभिया क्लब पोखराकी निर्देशक नताशा श्रेष्ठका अनुसार यो विमान दक्षिण एसियाकै नयाँ उत्पादन हो । विमान उडान तालिमबारे प्रशिक्षण दिँदै आएको एभिया क्लबले डाँफे विमानकै आधारमा अरु विमानसमेत नेपालमै उत्पादन गर्न सकिने बताएको छ ।

‘विदेशमा पनि यसरी नै बनाउने हो’, श्रेष्ठले भनिन् -‘यसको डिजाइन दक्षिण एसियामै नयाँ छ ।’ अरु विमानमा झैं तीन पाङग्रा भएको यो विमान अष्ट्रियन प्रविधिको इन्जिन बाहेक बाँकी सबै कामको लागि नेपाली ज्ञान, सीप,

Ekendra Lamsal: An Engineer, Technocrat, ICT4D Advocate & Web analyst. Blogging since 2001 (on this site from 2004) in various weblogs. Also, in love with Clouds, Internet of Things, Knowledge Management, Web Inclusion & BI.

View Comments (12)