Danfe, a long awaited project of brilliant minds of the Pulchowk Campus IOE, finally flies in the Pokhreli sky today at about 1630. It’s finally off the governmental hassle and flew like a Danfe, but the question remains how will it’s future go? Read detail news below from PokharaNews.
रसियन पाईलट अलेक्जेण्डर म्याक्सीमोभले डाँफेलाई १५ फिट माथि करिव एक मिनेट हावामा तैराएका थिए । म्याक्सिमोभ एभिया क्लबका पाइलट हुन् । नेपालमै विमान बनाउने आफ्नो सपना पूरा गरी छाड्न त्यत्तिबेलै डाँफे एयरक्राफ्ट फेब्रिकेसन ग्रुप गठन गरी पराजुलीको नेतृत्वमा सातजना विद्यार्थीले विमान बनाएका हुन् ।
पोखरा विमानस्थल विमानस्थलभन्दा कम व्यस्त भएकोले यहाँ परीक्षणका लागि ल्याईएको हो । १० लाख रुपैयाँको लागतमा निमार्ण् गरीएको डाँफे दुई घण्टासम्म एक सय किलोमिटर प्रतिघण्टा ६ हजार फिटसम्म उड्ने क्षमताको छ ।
डाँफेको सफल उडान भएपछि मन्त्री शाहले विज्ञान र प्रविधिको विकास गर्न सरकारले एक करोड रकम निकासा गर्न लागेको बाताउदै डाँफे निर्माण गर्न लागेको १० लाख रुपैंया पनि सरकारले बेहोर्ने बताए । उडान पछि डाँफे बनाउने टोलिका सदस्य रमेश रानाभाटले आफ्हरुको महेनतलाई सरकारले ढिलैभएपनि कदर गरेकोमा खुशी व्यक्त गरे । यसले आफुहरुलाई उच्च स्तरको जहाज बनाउन प्रेरणा मिलेको उनले बताए ।
अन्य विमान झैं बर्नौलीको सिद्धान्तमा आधारित भएर यो विमान उड्ने टोली प्रमुख पराजुलीले बताए । धावनमार्गमा ७३.२ कि.मि.प्रतिघण्टाको गतिमा ९५.३२ मिटर गुडेपछि यसले जमिन छोडेको थियो ।
उडानको समय चारसय किलोग्राम तौल धान्ने क्षमता भएको डाँफे ५० लिटर इन्धन लिएर दुई घण्टासम्म लगातार उडान गर्न सक्ने भएपनि आहिले एक मिनेट मात्र उडान परीक्षण गरिएको थियो । एभिया क्लब
‘विदेशमा पनि यसरी नै बनाउने हो’, श्रेष्ठले भनिन् -‘यसको डिजाइन दक्षिण एसियामै नयाँ छ ।’ अरु विमानमा झैं तीन पाङग्रा भएको यो विमान अष्ट्रियन प्रविधिको इन्जिन बाहेक बाँकी सबै कामको लागि नेपाली ज्ञान, सीप,
क
View Comments (12)
sawsqwsqws
sawsqwsqws
Wonderful job by young nepalese scientists, this MADE IN NEPAL AIRCRAFT WILL ROCK NEPAL. Thanks, Ekendra for such a wonderful story of Made in Nepal, Danfe.
Wonderful job by young nepalese scientists, this MADE IN NEPAL AIRCRAFT WILL ROCK NEPAL. Thanks, Ekendra for such a wonderful story of Made in Nepal, Danfe.
Nepalis Aircraft, wonderful to hear that!
Nepalis Aircraft, wonderful to hear that!
#Santosh, John and Anonymous, thank you all.
Danfe, Made in Nepal, Nepal's first aircraft is really wonderful creation of Nepalese Young Engineers and Scientists.
You can watch the video in YouTube.
#Santosh, John and Anonymous, thank you all.Danfe, Made in Nepal, Nepal's first aircraft is really wonderful creation of Nepalese Young Engineers and Scientists.You can watch the video in YouTube.
I am very Proud of those people who helped danfe to fly over the sky of Nepal.
I am very Proud of those people who helped danfe to fly over the sky of Nepal.