April 2015

Government rate vs what nepal works pay to be foreign labor foce

कसले खान्छ (कति खाइन्छ) बैदेशिक रोजगारमा जानेको पैसा

कतार जाने कामदारसँग पैसा लिने पाइन्न, सरकारी नियम अर्कै छ, कामदारसँग लिने रेट अर्कै छ हाम्रो नेपालमा| भ्रस्टाचारको जीवन्त उदाहरण, सरकार नभएको एक अर्को प्रशंग….

हरे, हाम्रो देशमा

हजार रुपैयाँ घुस खाने पियन अख्तियारमा तानिन्छ तर लेखा समितिले कारवाही गर्न निर्देशन दिएको मान्छे सभासदमा छानिन्छ । गाई काट्नेलाई जेलमा कोचिन्छ तर मान्छे काट्नेलाइ राजनैतिक आवरणले छोपिन्छ । जनताले खाने लोकल रक्सी उत्पादनमा प्रतिबन्ध लगाइन्छ तर नेताले खाने ब्राण्डेड व्हिस्की बिदेशबाट मगाइन्छ । सानातिना तस्करलाई समातिन्छ तर तेल चोर र सुन तस्करलाई छाडिन्छ । …

हरे, हाम्रो देशमा Read complete article »

Scroll to Top