आजदेखि सातै दिन लोडसेडिङ
नेपाल विद्युत प्राधिकरणले आजदेखि लागू हुनेगरी हप्ताका सातैदिन लोडसेडिङ गर्ने भएको छ । भारतबाट कटैया दुहवी हुँदै नेपाल आयात भइरहेको ५० मेगावाट बिजुलीको टावर सप्तकोशी नदीको तटबन्धसँगै क्षत्रि्रस्त भएकाले लोडसेडिङ अवधि बढाइएको प्राधिकरणले जनाएको छ । नयाँ लोडसेडिङ तालिकाअनुसार आज साँझदेखि काठमाडौँ उपत्यकासहित लमहीदेखि लाहान र पोखरामा प्रत्येक हप्ता १६ घण्टा लोडसेडिङ हुनेछ । हप्ताको …