नाम मात्रको नेपाल, नया नेपाल
अचम्मको कुरा छ है, संबिधान सभाको लागि भोट हालेको पनि झन्डै आदी भयो तर बिडमबना हाम्रा नेताहरुलाई भाषड चाडने रहर अझै पुगेको छैन। संबिधान लेख्ने कुर सानोतिनो कुर होइन, एस्को लागि तरिका हुन्छ, प्रबिदी हुन्छ र यस्तै खाले कुरा। आज भोली त मलाई कुन नेताले के बोल्छ भन्ने पानी सलल भएको छ। एती धेरै कुर …